Section 91
उचित श्रम अभ्यासको पालना गर्नु पर्ने
रोजगारदाता, प्रतिष्ठान र ट्रेड युनियनले आफ्नो काम
कारबाहीको सिलसिलामा एक अर्काप्रति व्यवहार गर्दा उचित श्रम अभ्यासकोपालना गर्नु पर्नेछ ।